News
-
व्यापार मेला व्यवस्थापन सम्बन्धि चार दिने प्रशिक्षण ( तालिम )
December 07, 2016 - Newsव्यापार मेला व्यवस्थापन सम्बन्धि चार दिने प्रशिक्षण ( तालिम ) -
नाच्दै, गाउँदै सरसफाई
May 22, 2016 - Newsपढ्छौं लेख्छौं, हाँसेर रमाउँछौं, मौका परे कुचो नि समाउँछौं, -
सुर्खेत उवासंघकफ अगुवाईमा सरसफाई अभियान गर्ने
November 19, 2015 - Newsसुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा जारी वीरेन्द्रनगर सरसफाई अभियानमा सक्रियताका साथ स्वतःस्फूर्त रुपमा सहयोग गर्नेहरुको नामावली सम्मानसहित जिल्लास्थित विभिन्न आमसञ्चारका माध्यमहरुबाट प्रकाशन प्रशारण गरिने भएको छ । -
चौथो राष्ट्रिय कर दिवसका अवसरमा विहान वीरेन्द्रनगरमा संयुक्त प्रभातफेरिको आयोजना
November 01, 2015 - Newsचौथो राष्ट्रिय कर दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय सुर्खेतको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा मंगलबार विहान वीरेन्द्रनगरमा संयुक्त प्रभातफेरिको आयोजना गरिएको छ । -
संघकाे मानार्थ विशिष्ठ सदस्य तथा सल्लाहकारहरुको मनोनयन
October 30, 2015 - Newsसुर्खेत उद्योग वाणिज्य संघले दुई जनालाई मानार्थ विशिष्ठ सदस्य र ११ जनालाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको नियमित मासिक बैठकले मोतिप्रसाद कंडेल र टुकाराम लामिछानेलाई मानार्थ विशिष्ठ सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । -
सुर्खेतका नयाँ एसपी वीरेन्द्र श्रेष्ठको स्वागतमा संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रम
October 29, 2015 - Newsसुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले शान्तिसुरक्षाको प्रत्याभूति र आपराधिक घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाउन समयसापेक्ष रूपमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । -
Mou signed to make Surkhet American Corner
March 28, 2013 - NewsPublic Affairs Officer Susan M. Parker-Burns and President of Surkhet Chamber of Commerce Padam Bahadur Shahi signed a Memorandum of Understanding making Surkhet American Corner the seventh American Corner in Nepal after Bhairahawa, Biratnagar, Birgunj, Dhangadhi, Ilam, and Pokhara.
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry