Surkhet Chamber of Commerce and Industry Learn More Surkhet Chamber of Commerce and Industry Learn More members list Surkhet Chamber of Commerce and Industry
Learn More Members list
Agriculture

कृषि

Tourism

पर्यटन

Industry

Industry

सुर्खेत उद्योग वाणिज्य संघ

सुर्खेत उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

र्खेत उद्योग वाणिज्य संघको स्थापना वि.सं. २०३८ सालमा भएको हो। तत्कालीन मध्यपश्चिम क्षेत्रको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित यो संघ समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख संस्थाका रूपमा स्थापित भएको थियो। यो संघ एक गैरनाफामूलक संस्था हो, जसले निजी क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

स्थापनाकालदेखि नै संघले यस क्षेत्रको कृषि, उद्योग, व्यापार तथा सेवा क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण, नीति निर्माणमा सहकार्य तथा समन्वय, साथै आर्थिक गतिविधिहरूको विस्तारमा संघ सक्रिय रूपमा संलग्न रहँदै आएको छ।

सुर्खेत उद्योग वाणिज्य संघ पश्चिम नेपालको एकमात्र ISO Certified संस्थाका रूपमा परिचित छ। हाल संघमा करिब ७,३०० व्यवसायीहरू आबद्ध रहेका छन् भने झण्डै २१ वटा वस्तुगत समितिहरू क्रियाशील रहेका छन्।

संघ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित रही स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गर्दै व्यवसायिक रणनीति निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। साथै, राज्य र निजी क्षेत्रबीच सुदृढ पुलका रूपमा कार्य गर्दै समग्र आर्थिक विकासमा योगदान पुर्‍याइरहेको छ।

संघले व्यवसायिक हकहितको संरक्षण तथा प्रवर्द्धनका लागि देशभर नै अग्रणी भूमिका निर्वाह गर्दै आफूलाई एक सशक्त तथा विश्वासिलो संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ।

वि.सं. 2038 मा स्थापना भएको सुर्खेत उद्योग वाणिज्य संघ (SCCI) क्षेत्रको आर्थिक विकास, उद्योगी, व्यवसायी र व्यापारीहरूको हकहित संरक्षण तथा व्यावसायिक वातावरण सुदृढीकरणका लागि स्थापित एक सशक्त संस्थागत संरचना हो। संघले स्थापनाको प्रारम्भदेखि नै स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीतिहरूको पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आजसम्म विभिन्न अध्यक्षहरूको कुशल नेतृत्वमा संघले विविध चुनौतीहरू पार गर्दै उद्योग, व्यापार र सामाजिक समृद्धिको दिशामा निरन्तर अग्रसर रहँदै आएको छ।
संक्षिप्त परिचय
सुर्खेत उद्योग वाणिज्य संघ
Harsha Bikram Khadka
PRESIDENT
Mobile: 9858048650

What can SCCI do for you ?

REPRESENTATION IN GOVERNMENT POLICY-MAKING BODIES

The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.

PARTICIPATION AS OBSERVER IN BIDS AND AWARDS OF VARIOUS GOVERNMENT AGENCIES

To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive

Photo Gallery

Gallery

नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न

Projects

Our Latest Projects & Programs

+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
Contact

सुझाव / गुनासो

सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।

    contact details

    Get In Touch

    Visit Us Daily

    Chamber Road, Birendranagar 6

    Call Us 24/7

    +977 083-520300, 520320, 525516, 525156

    उद्योग वाणिज्य संघ कर्णाली प्रदेशको गतिविधिको बारे जान्न

    सहकार्य