सुर्खेत | बैशाख १६, २०८३ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाको व्यावसायिक वातावरणलाई थप गतिशील र मर्यादित बनाउने उद्देश्यका साथ दुई महत्वपूर्ण कार्यक्रमहरू— व्यवसाय सम्बर्द्धन सेवा (Business Incubation Services) र व्यवसाय औपचारीकिकरण (Formalize your Business) को संयुक्त रूपमा उद्घाटन गरेको छ। उद्घाटन समारोह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विनोद कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न […]
राष्ट्रिय युवा परिषदको आयोजनामा सञ्चालन हुन गइरहेको “युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी” मा सहभागिता जनाउनका लागि पातालगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योगकी सदस्य श्री निर्मला चौधरी सुर्खेत उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको SME हेल्पडेस्क मा उपस्थित भई आवेदन प्रक्रिया पूरा गर्न सफल हुनुभएको छ। यदि तपाईं पनि सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग […]
सुर्खेत उद्योग वाणिज्य संघका साधारण सदस्य एवं गुर्भाकोट नगरपालिकास्थित मालिका हर्बल सप्लायर्सका सञ्चालक श्री दिनेश वली सुर्खेत क्षेत्रका एक उदाहरणीय र सफल उद्यमी हुनुहुन्छ। उहाँले सुर्खेत तथा आसपासका जिल्लाहरूमा प्रचुर मात्रामा उत्पादन हुने टिमुर, अदुवा र बेसारको खेती र संकलन मात्र नगरी, ती वस्तुहरूलाई आधुनिक प्रविधिबाट प्रशोधन समेत गर्दै आउनुभएको छ। उहाँले आफ्ना उत्पादनहरूलाई भारतका […]