Surkhet Chamber of Commerce and Industry Learn More Surkhet Chamber of Commerce and Industry Learn More members list Surkhet Chamber of Commerce and Industry
Learn More Members list
Agriculture

कृषि

Tourism

पर्यटन

Health

स्वास्थ्य

सुर्खेत उद्योग वाणिज्य संघ

सुर्खेत उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

वि.सं. २०३८ मा स्थापना गरिएको सुर्खेत उद्योग वाणिज्य संघ (SCCI) सुर्खेत जिल्लाको व्यापारिक समुदायको स्वतन्त्र, गैर–सरकारी तथा प्रतिनिधि संस्था हो।

संघका गतिविधिहरू मुख्यतया व्यवसाय–सम्बन्धी भए तापनि यसले समुदायको समग्र विकास, सुर्खेतको आर्थिक वृद्धिलाई दिगो रूपमा अघि बढाउने र क्षेत्रलाई व्यावसायिक केन्द्रका रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिएको छ।

संघले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा उद्योग क्षेत्रलाई स्थानीय आर्थिक विकासका प्रमुख आधारस्तम्भका रूपमा अंगीकार गरेको छ। आर्थिक रूपान्तरणका चुनौतीहरूसँग समयमै र व्यावसायिक ढंगले अन्तरक्रिया गर्दै आएको यस संघको कार्यसमिति उत्कृष्ट टोली–कार्य प्रस्तुत गर्ने ख्याति राख्छ।

सृजनशील, अग्रसर र समयानुकूल कदम चाल्ने विशेषताका कारण सुर्खेत उद्योग वाणिज्य संघले आफ्नो विशिष्ट पहिचान कायम गरेको छ। संघले प्राप्त गरेका अनुभव, उपलब्धि र अभ्यास अन्य संस्थाहरूका लागि समेत अध्ययन–अनुकरणीय बनेका छन्।

वि.सं. 2038 मा स्थापना भएको सुर्खेत उद्योग वाणिज्य संघ (SCCI) क्षेत्रको आर्थिक विकास, उद्योगी, व्यवसायी र व्यापारीहरूको हकहित संरक्षण तथा व्यावसायिक वातावरण सुदृढीकरणका लागि स्थापित एक सशक्त संस्थागत संरचना हो। संघले स्थापनाको प्रारम्भदेखि नै स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीतिहरूको पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आजसम्म विभिन्न अध्यक्षहरूको कुशल नेतृत्वमा संघले विविध चुनौतीहरू पार गर्दै उद्योग, व्यापार र सामाजिक समृद्धिको दिशामा निरन्तर अग्रसर रहँदै आएको छ।
संक्षिप्त परिचय
सुर्खेत उद्योग वाणिज्य संघ
Harsha Bikram Khadka
PRESIDENT
Mobile: 9858048650

What can SCCI do for you ?

REPRESENTATION IN GOVERNMENT POLICY-MAKING BODIES

The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.

PARTICIPATION AS OBSERVER IN BIDS AND AWARDS OF VARIOUS GOVERNMENT AGENCIES

To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive

Photo Gallery

Gallery

नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न

Projects

Our Latest Projects & Programs

+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
our blog

Read Our Latest News & Events

We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.

Contact

सुझाव / गुनासो

सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।

    contact details

    Get In Touch

    Visit Us Daily

    Chamber Road, Birendranagar 6

    Call Us 24/7

    +977 083-520300, 520320, 525516, 525156

    उद्योग वाणिज्य संघ कर्णाली प्रदेशको गतिविधिको बारे जान्न

    सहकार्य