वीरेन्द्रनगर, सुर्खेत सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत ‘प्रि-बिजनेस इन्कुवेसन’ (Pre-Business Incubation Services) को पहिलो चरणको अभिमुखीकरण कार्यक्रम मिति २०८३ साल वैशाख २४ गते सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेशमै पहिलो पटक स्टार्टअप व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रम गत वैशाख १७ गते विधिवत रूपमा शुभारम्भ गरिएको थियो। स्थानीय उद्यमीहरूका […]