वीरेन्द्रनगर, सुर्खेत सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत ‘प्रि-बिजनेस इन्कुवेसन’ (Pre-Business Incubation Services) को पहिलो चरणको अभिमुखीकरण कार्यक्रम मिति २०८३ साल वैशाख २४ गते सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेशमै पहिलो पटक स्टार्टअप व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रम गत वैशाख १७ गते विधिवत रूपमा शुभारम्भ गरिएको थियो। स्थानीय उद्यमीहरूका […]
सुर्खेत | बैशाख १६, २०८३ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाको व्यावसायिक वातावरणलाई थप गतिशील र मर्यादित बनाउने उद्देश्यका साथ दुई महत्वपूर्ण कार्यक्रमहरू— व्यवसाय सम्बर्द्धन सेवा (Business Incubation Services) र व्यवसाय औपचारीकिकरण (Formalize your Business) को संयुक्त रूपमा उद्घाटन गरेको छ। उद्घाटन समारोह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विनोद कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न […]
सुर्खेतको प्रसिद्ध धार्मिक स्थल पञ्चकोशी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको “पञ्चकोशी धार्मिक तथा पर्यटन महोत्सव” को तयारी बारे आयोजित पत्रकार सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। 📍 महोत्सव अवधि: २०८३ वैशाख १३ देखि १९ गतेसम्म 🤝 समन्वय: सुर्खेत उद्योग वाणिज्य संघ 🕉️ आयोजना: पञ्चकोशी क्षेत्र विकास संस्था कार्यक्रमका मुख्य झलकहरू: ✅ […]
राष्ट्रिय युवा परिषदको आयोजनामा सञ्चालन हुन गइरहेको “युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी” मा सहभागिता जनाउनका लागि पातालगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योगकी सदस्य श्री निर्मला चौधरी सुर्खेत उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको SME हेल्पडेस्क मा उपस्थित भई आवेदन प्रक्रिया पूरा गर्न सफल हुनुभएको छ। यदि तपाईं पनि सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग […]
नेपाल सरकार, अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाको आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा आगामी आर्थिक वर्ष २०८३/८४ को कर नीति सम्बन्धमा सुझाव संकलन एवं प्रादेशिक अन्तरक्रिया कार्यक्रम शनिबार सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अर्थ मन्त्रालयका अर्थ सचिव श्री घनश्याम उपाध्यायले आम व्यवसायीका समस्या र चुनौतीहरूको वास्तविक अवस्था बुझ्न यो कार्यक्रम […]
राष्ट्रिय आर्थिक गणना २०८२: सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतको आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्गी सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा गोष्ठी आज मिति २०८२ चैत्र २५ गते वीरेन्द्रनगरमा भव्यताका साथ सम्पन्न भएको छ। मुख्य जानकारीहरू: दोस्रो ऐतिहासिक गणना: नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना भएको थियो भने […]
सुर्खेत उद्योग वाणिज्य संघका साधारण सदस्य एवं गुर्भाकोट नगरपालिकास्थित मालिका हर्बल सप्लायर्सका सञ्चालक श्री दिनेश वली सुर्खेत क्षेत्रका एक उदाहरणीय र सफल उद्यमी हुनुहुन्छ। उहाँले सुर्खेत तथा आसपासका जिल्लाहरूमा प्रचुर मात्रामा उत्पादन हुने टिमुर, अदुवा र बेसारको खेती र संकलन मात्र नगरी, ती वस्तुहरूलाई आधुनिक प्रविधिबाट प्रशोधन समेत गर्दै आउनुभएको छ। उहाँले आफ्ना उत्पादनहरूलाई भारतका […]
- 1
- 2