आगामी बजेटका लागि सुर्खेतमा राजस्व नीतिसम्बन्धी प्रादेशिक अन्तरक्रिया सम्पन्न

नेपाल सरकार, अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाको आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा आगामी आर्थिक वर्ष २०८३/८४ को कर नीति सम्बन्धमा सुझाव संकलन एवं प्रादेशिक अन्तरक्रिया कार्यक्रम शनिबार सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अर्थ मन्त्रालयका अर्थ सचिव श्री घनश्याम उपाध्यायले आम व्यवसायीका समस्या र चुनौतीहरूको वास्तविक अवस्था बुझ्न यो कार्यक्रम […]

राष्ट्रिय आर्थिक गणना २०८२: सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय आर्थिक गणना २०८२: सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतको आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्गी सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा गोष्ठी आज मिति २०८२ चैत्र २५ गते वीरेन्द्रनगरमा भव्यताका साथ सम्पन्न भएको छ। मुख्य जानकारीहरू: दोस्रो ऐतिहासिक गणना: नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना भएको थियो भने […]

उद्यमी सहायता कक्ष

सुर्खेत उद्योग वाणिज्य संघका साधारण सदस्य एवं गुर्भाकोट नगरपालिकास्थित मालिका हर्बल सप्लायर्सका सञ्चालक श्री दिनेश वली सुर्खेत क्षेत्रका एक उदाहरणीय र सफल उद्यमी हुनुहुन्छ। उहाँले सुर्खेत तथा आसपासका जिल्लाहरूमा प्रचुर मात्रामा उत्पादन हुने टिमुर, अदुवा र बेसारको खेती र संकलन मात्र नगरी, ती वस्तुहरूलाई आधुनिक प्रविधिबाट प्रशोधन समेत गर्दै आउनुभएको छ। उहाँले आफ्ना उत्पादनहरूलाई भारतका […]

सुर्खेतमा सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनीको पूर्वतयारी सम्पन्न!

सुर्खेतमा सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनीको पूर्वतयारी सम्पन्न! राष्ट्रिय युवा परिषद्को आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘कर्णाली प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी’ को पूर्वतयारीका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। स्थानीय उत्पादनलाई नयाँ ढंगले अघि बढाइरहेका उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा व्यवसायीहरूले आफ्ना […]