राष्ट्रिय आर्थिक गणना २०८२: सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतको आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्गी सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा गोष्ठी आज मिति २०८२ चैत्र २५ गते वीरेन्द्रनगरमा भव्यताका साथ सम्पन्न भएको छ। मुख्य जानकारीहरू: दोस्रो ऐतिहासिक गणना: नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना भएको थियो भने […]