सदस्यता नविकरण सम्बन्धी अत्यन्त जरूरी सूचना
January 28, 2019
यस संघको विधान (छैठाैं संशाेधन २०७३) बमोजिम आगामी मिति २०७५ वैशाख १६ गतेभित्र आ.व २०७४र ०७५ देखियता लगातार दुइ आ.वसम्म सदस्यता नविकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुने र पुनः सदस्यता लिन चाहेको खण्डमा नविकरण गर्न बाँकी अवधिको विलम्ब शुल्कसहितको दस्तुर तथा नयाँ सदस्यताका लागि लाग्ने दस्तुर समेत गरी दुबै शुल्क तिरी नयाँ सदस्यता प्राप्त हुने भएको हुँदा यस अवधिमा निर्धारित प्रक्रिया पूरा गरी सदस्यता नविकरण गरिसक्न हुन सूचित गरिन्छ । महासचिव लक्ष्मण कंडेल
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry